साउदी–हुथीबीच आक्रमण तीव्र, रियादतर्फ प्रहार गरिएको मिसाइल खसालियो

  • शनिबार १३ मंिर २०८३ ०८:४० AM
साउदी अरबले शनिबार राजधानी रियादलाई लक्षित क्रुज मिसाइल खसालिएको जनाएको छ । यसअघि हुथी मिडियाले यमनमा साउदी आक्रमणको रिपोर्ट गरेको थियो । यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता