नेपालमा आइआइटी खुल्दै, विज्ञको प्रश्न– नेपालीले पढ्न सक्ने शुल्क हुन्छ कि हुँदैन ?

  • शनिबार १३ मंिर २०८३ ०८:५९ AM
भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) को शाखा नेपालमा स्थापना गर्ने तयारीसँगै प्रस्तावित संस्थाको सञ्चालन मोडालिटी, शैक्षिक गुणस्तर, शुल्क र नेपालीको सहभागिताबारे बहस सुरु भएको छ । इन्जिनियरिङ क्षेत्रका विज्ञहरूले आइआइटी स्थापना गर्दा नेपाली विज्ञ तथा प्राध्यापकको सहभागिता, संस्थाको स्वायत्तता र नेपालको आवश्यकताअनुसारको पाठ्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । यसैगरी उनिहरुले शैक्षिक शुल्कको बारेमापनि चासो