आईटीएफ एम–१५ र एम–२५ प्रतियोगिता खेल्न अभिषेक पाकिस्तान जाँदै

  • शनिबार १३ मंिर २०८३ ०९:०४ AM
काठमाडौं । नेपाली टेनिस खेलाडी अभिषेक बास्तोला अन्तरराष्ट्रिय टेनिस महासङ्घ (आईटीएफ) को मेन्स वल्र्ड टेनिस टुरअन्तर्गत एम–१५ र एम–२५ प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाकिस्तान जाँदै छन् । पाकिस्तानको इस्लामाबादमा एम–१५ प्रतियोगिता नोभेम्बर ३० देखि डिसेम्बर ६ सम्म र एम–२५ प्रतियोगिता डिसेम्बर ७ देखि १३ सम्म सञ्चालन हुनेछ । दुवै प्रतियोगिता पीटीएफ एसडीए टेनिस कम्प्लेक्सको हार्ड कोर्टमा… Continue reading आईटीएफ एम–१५ र एम–२५ प्रतियोगिता खेल्न अभिषेक पाकिस्तान जाँदै