जन्मदिनलाई प्रकृति संरक्षणसँग जोड्दै खगेन्द्रले छाडे वाग्मतीमा माछाका भुरा

  • शनिबार १३ मंिर २०८३ ०७:०७ AM
काठमाडौं । वाग्मती सफाइ महाअभियानको ७०७औँ शृङ्खला आज गोकर्ण उत्तरगयामा सम्पन्न भएको छ। २०७० जेठ ५ गतेदेखि सुरु भएको अभियान निरन्तर चलिरहेको छ। यस शृङ्खलामा नदी सफाइसँगै वृक्षरोपण र माछाका भुरा छाड्ने कार्यक्रम गरिएको छ। संखुवासभाको