एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो

  • शनिबार १३ मंिर २०८३ ०७:४१ AM
सुर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन् । शनिबार बिहान कर्णाली प्रदेश रंगशालामा भएको खेलमा दुवै टोलीले समान दुई गोल