ह्याकरहरूले अमेरिकी वायुसेनाको प्रमुख ‘क्लाउड वान’ कम्प्युटिङ प्लेटफर्ममा अनधिकृत पहुँच बनाएको रिपोर्ट

  • शनिबार १३ मंिर २०८३ ०७:२२ AM
अमेरिकी वायुसेनाको मुख्य क्लाउड कम्प्युटिङ प्लेटफर्ममा ह्याकरहरूले अनधिकृत पहुँच बनाएका छन्। यस विषयबारे जानकारी भएका तीन व्यक्तिलाई उदृत गर्दै रोयटर्सले रिपोर्ट गरेअनुसार, यो घटनाले संवेदनशील रणनीतिक, कर्मचारीसम्बन्धी र लजिस्टिक तथ्याङ्कको… The post ह्याकरहरूले अमेरिकी वायुसेनाको प्रमुख ‘क्लाउड वान’ कम्प्युटिङ प्लेटफर्ममा अनधिकृत पहुँच बनाएको रिपोर्ट appeared first on Technology Khabar.