कांग्रेस महाधिवेशन : मोहन बहादुर बस्नेतले गरे महामन्त्रीमा उम्मेदवारी दिने घोषणा

  • शनिबार १३ मंिर २०८३ ०२:०० PM
काठमाडौं : नेपाली कांग्रेस (देउवा समूह) का नेता मोहन बहादुर बस्नेतले १५ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता बस्नेतले पार्टीलाई एकताबद्ध र बलियो बनाएर अघि बढाउन आफूले महामन्त्री पदमा उम्मेदवारी दिन लागेको बताएका हुन्।उनले संगठन बलियो बनाउनुपर्ने र सबैलाई नमिसाई पार्टी बलियो हुन नसक्ने भएकाले सबैलाई मिलाएर जाने हैसियतको पार्टी बनाउनुपर्नेमा जोड दिए। अद्यावधिकको नाममा पार्टी कब्जा गर्ने र आफ्नो नियन्त्रणमा लैजाने शैली देख