काठमाण्डु – भारतको गुरुग्रामस्थित मेदान्ता–द मेडिसिटी र नेपालको ललितपुरस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालबीच चिकित्सकीय सहकार्यको एक वर्ष पूरा गरेको छ। यस अवसरमा दुवै संस्थाले कृत्रिम बुद्धिमत्ता (एआई) र मुटु उपचार तथा छातीको शल्यचिकित्सामा भइरहेका नयाँ प्रगतिबारे केन्द्रित स्वास्थ्यसम्बन्धी छलफल गरेका छन्। ‘क्लिनिको–सर्जिकल एक्सिलेन्स इन कोल्याबोरेसन’ अर्थात् चिकित्सकीय तथा शल्यचिकित्सकीय उत्कृष्टताका लागि सहकार्य भन्ने