रास्वपा प्रशिक्षणमा रविको कडाइ : मोबाइल बन्द गर्न र अनुशासन पालना गर्न निर्देशन

  • शनिबार १३ मंिर २०८३ ०६:३८ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्तालाई अनुशासन कडाइका साथ पालना गर्न निर्देशन दिएका छन् । कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै लामिछानेले पार्टीलाई व्यवस्थित र प्रभावकारी बनाउन अनुशासनलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् । उनले पार्टीभित्रै अनुशासन कायम गर्न नसक्ने व्यक्तिले समग्र राजनीतिक जीवनलाई पनि अनुशासित बनाउन नसक्ने