कांग्रेसलाई एकताबद्ध बनाएर स्थानीय तह निर्वाचनमा होमिन पौडेलको आग्रह

  • शनिबार १३ मंिर २०८३ ०६:५९ AM
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र एकता कायम गर्दै आगामी स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ६ ले आयोजना गरेको ‘पदस्थापन, बधाई तथा शुभकामना’ कार्यक्रममा बोल्दै उनले लोकतन्त्रको स्थायित्व र विकासका लागि कांग्रेस एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका हुन् । पार्टीका वडा