बैंकिङ क्षेत्रमा चार दशक योगदान गरेका उपेन्द्र पौड्याललाई लाइफटाइम एचिभमेन्ट अवार्ड

  • शनिबार १३ मंिर २०८३ ०७:०३ AM
नेपाल बैंकर्स सङ्घले बैंकिङ तथा वित्तीय क्षेत्रको विकास, आधुनिकीकरण र दिगो विकासमा विशिष्ट योगदान पुर्याएका सङ्घका पूर्वअध्यक्ष उपेन्द्र पौड्याललाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरेको छ