भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा परी बेपत्ता भएका सुनसरीका १७ जनाको आधिकारिक विवरण राहत प्रक्रियाका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सिफारिस गरी पठाउने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा सम्पन्न भएको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले स्थानीय तहबाट सिफारिस भई आएका बेपत्ता व्यक्तिको आवश्यक कागजात सहित विवरण प्राधिकरणमा पठाउने र