राजेश हमाल, सरोज खनाल, रमेश उप्रेती, दिलीप रायमाझी, गौरी मल्ल, निरुता सिंह र विपना थापासम्म नेपाली फिल्म क्षेत्रबाट टाढिएर पुनः फर्किएका केही प्रतिनिधि नाम हुन् । कोही विदेश पलायन भएर कालान्तरमा नेपाली फिल्म क्षेत्रमा फर्किए त कोही विवाहपछि अभिनयबाट टाढिए । कोही भने नेपालमै रहेर पनि फिल्म अभिनयबाट टाढिएका थिए । तर, समयक्रममा उनीहरू फेरि