जबरजस्ती करणी गरेको अभियोगमा प’क्राउ

  • शनिबार १३ मंिर २०८३ ०५:५२ AM
कैलाली : १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलारी गाउँपालिका-१ बस्ने ३३ वर्षीय महेश चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । The post जबरजस्ती करणी गरेको अभियोगमा प’क्राउ appeared first on Kalika Khabar.