‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन

  • शनिबार १३ मंिर २०८३ ०५:३६ AM
झापा : झापा प्रशासनले राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिने सेवा एकै दिनमा उपलब्ध गराउन थालेको छ। कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा बायोमेट्रिक विवरण दिन ३५ दिनसम्म