स्पेन नजिकै डुङ्गामा १५ आप्रवासीको शव फेला, गम्भीर ६ जनालाई हेलिकप्टरबाट अस्पताल लगियो

  • शनिबार १३ मंिर २०८३ १२:०० PM
काठमाडौं : स्पेनको क्यानरी आइल्यान्ड्स नजिकै शुक्रबार समुद्रमा आप्रवासी सवार एउटा डुङ्गामा १५ जनाको शव फेला परेको छ । पश्चिम अफ्रिकी मुलुक गाम्बियाबाट करिब १०० जना आप्रवासी बोकेर युरोपतर्फ जाँदै गरेको उक्त डुङ्गा इन्जिन बिग्रिएपछि ३ दिनसम्म समुद्रमै अलपत्र परेको थियो ।खाना र पानी सकिएपछि भोक र प्यासका कारण उनीहरूको ज्यान गएको उद्धार अधिकारीहरूले जनाएका छन् । स्पेनको समुद्री उद्धार टोलीले क्यानरी आइल्यान्डको 'एल हिएरो' टापुबाट करिब ७२ किलोमिटर दक्षिणमा डुङ्गा फेला पारेको थियो ।उद्धार गरिए