झापा : भद्रपुरस्थित प्रादेशिक अस्पतालमा स्वास्थ्य सेवा विस्तार भएको छ । जिल्लाकै सबैभन्दा ठूलो यस अस्पतालमा तीन जना (डीएम) विशेषज्ञ चिकित्सक थपिएसँगै झापासहित कोशी प्रदेशका पूर्वी क्षेत्रका नागरिकलाई विशिष्टीकृत स्वास्थ्य सेवा लिन सहज हुने भएको छ ।अस्पतालमा इन्डोक्राइनोलोजी, न्युरोलोजी र नेफ्रोलोजी विशेषज्ञ चिकित्सक आबद्ध भएसँगै अब हर्मोन तथा मधुमेह, नसा तथा मस्तिष्क र मिर्गौलासम्बन्धी रोगको उपचार सेवा यहीँबाट प्राप्त हुने निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. सञ्जयकुमार गुप्ताले जानकारी दिए ।अस्प