लक्जेम्बर्गमा नेपाल-युरोप आर्थिक साझेदारी विस्तार गर्न सम्मेलन हुँदै

  • शनिबार १३ मंिर २०८३ ०६:०३ AM
काठमाण्डु – नेपाल र युरोपबीच व्यापार, प्रविधि, लगानी तथा पर्यटनका क्षेत्रमा सहकार्यका नयाँ अवसर पहिचान गर्ने उद्देश्यले लक्जेम्बर्गमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । नोभेम्बर २९ र ३० मा हुने ‘नेपाल–युरोप टेक, ट्रेड एन्ड इन्भेस्टमेन्ट थिम्ड सेमिनार २०२६’ हुन लागेको हो । नेपाली व्यवसायी संघ युरोप (नेबा युरोप) को आयोजनामा डबलट्री बाई हिल्टन होटलमा