मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा मनिष नारायण जोशी निर्वाचित

  • शनिबार १३ मंिर २०८३ ०५:१८ AM
काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा मनिष नारायण जोशी निर्वाचित भएका छन् । नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जोशी संघको १७औँ वार्षिक साधारण सभाबाट सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । शुक्रबार सम्पन्न साधारण सभाले जोशीको नेतृत्वमा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा एनएमबी क्यापिटल लिमिटेडका दिपेश कुमार