यामाहा फ्यासिनो हाइब्रिडका तीन भेरियन्ट सार्वजनिक, यस्तो छ मूल्यसूची

  • शनिबार १३ मंिर २०८३ ०५:३५ AM
काठमाडौं । यामाहा नेपालले नयाँ स्कुटर फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक गरेको छ । एमएडब्लू राइड्स प्रालिअन्तर्गतको यामाहाले शुक्रबार काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा विशेष कार्यक्रम आयोजना गरी स्कुटर सार्वजनिक गरेको हो । स्कुटर सार्वजनिक कार्यक्रमलाई कलात्मक शैलीमा प्रस्तुत गरिएको थियो । आर्ट ग्यालरीलाई प्रदर्शनीस्थलका रूपमा सजाएर फरक–फरक व्यक्तित्व झल्काउने गरी तयार पारिएका फ्यासिनो हाइब्रिडका