सुनछाप पहिरोको स्थलगत निरीक्षणमा पुगे ऊर्जामन्त्री श्रेष्ठ, नियन्त्रणका लागि एकीकृत योजना बनाइने

  • शनिबार १३ मंिर २०८३ ०६:१२ AM
पर्वत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत निरीक्षण गरी प्रभावित क्षेत्रको अवस्था र स्थानीयवासीका समस्या बुझेका छन् । लामो समयदेखि स्थानीयवासीका लागि समस्या बन्दै आएको सुनछाप पहिरोले गत असोजमा थप क्षति पुर्‍याएपछि स्थानीय आवागमन, सडक यातायात र सिँचाइ सेवा प्रभावित हुँदै आएको छ । पहिरो प्रभावित क्षेत्र