विराटनगर। सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिले कानुनअनुसार पाउनुपर्ने ५० प्रतिशत भाडा छुट र आरक्षित सिटको सुविधा कार्यान्वयन गराउन कोशी प्रदेश सरकारले पहल थालेको छ। प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यात्रुवाहक सवारीसाधनमा यी सुविधा कडाइका साथ लागू