रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

  • शनिबार १३ मंिर २०८३ ०४:३४ AM
पोखरा। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना चालु आर्थिक वर्षभित्र सम्पन्न गर्न निर्देशन दिएका छन्। परियोजनाको अनुगमनका क्रममा उनले कर्मचारी र निर्माण व्यवसायीलाई काम तीव्र बनाउन निर्देशन दिँदै