नयाँ घरको शिलान्यास गरेका इटहरीका भीमबहादुर मर्निङवाकबाट फर्किएनन्

  • शनिबार १३ मंिर २०८३ ०४:४३ AM
इटहरी : पुरानो घर जीर्ण भएपछि नयाँ घर बनाएर बस्ने सपना बुनेका इटहरी–२० का ८० वर्षीय भीमबहादुर खत्री दाहालले तीन दिनअघि मात्रै नयाँ घरको शिलान्यास गरेका थिए । विदेशमा रहेका छोरा फर्किएपछि माघदेखि घर निर्माण सुरु गर्ने