नारायणगढ–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

  • शनिबार १३ मंिर २०८३ ११:०० AM
चितवन : पहिरो रोकथामको काम गर्न नारायणगढ–मुग्लिन सडक खण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको छ ।तुइनखोलाको पहिरो नियन्त्रणको काम अघि बढाउन र सम्भावित जोखिम हुन नदिन सवारी आवागमन बन्द गर्न लागिएको हो । मङ्सिर १३ गते आइतबारदेखि बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म यातायात बन्द रहने सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले जानकारी दिएका छन् ।यसअघि केही समय काम गरेर रोकिएको पहिरो नियन्त्रणको काम आइतबारदेखि पुनः सञ्चालन गर्ने भनी जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ । तुइनखोलामा पहिर