रास्वपाको प्रदेशस्तरीय आजदेखि सुरु हुँदै

  • शनिबार १३ मंिर २०८३ ०४:२८ AM
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार पहिलो चरणमा कर्णाली प्रदेशको सुर्खेतमा शनिबार र आइतबार तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा मंसिर १४ र १५ गते प्रशिक्षण आयोजना गरिनेछ। अन्य प्रदेशमा पनि क्रमशः कार्यक्रम