इनम प्रकरणमा प्रधानमन्त्रीलाई विश्वप्रकाशको प्रश्न-गगनविरुद्ध आएको धम्कीको वास्तविकता के हो ?

  • शनिबार १३ मंिर २०८३ ०४:४१ AM
काठमाण्डु – नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटाकी श्रीमतीले मानव अधिकार आयोगमा दिएको उजुरीबारे प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रश्न गरेका छन्। शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत इनम सापकोटाकी पत्नीकले राष्ट्रिय मानवअधिकार आयोगमा दिएको उजुरीका बारेमा प्रधानमन्त्रीसँग जवाफ माग गरेका हुन् । शर्माले प्रधानमन्त्रीलाई प्रश्न गर्दै कांग्रेस सभापति गगन थापालगायतका व्यक्तिविरुद्ध बयान दिए छोडिदिने, नत्र फसाइदिने