रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

  • शनिबार १३ मंिर २०८३ ०४:२९ AM
पोखरा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्न निर्देशन दिएका छन् । परियोजनाको अनुगमनका क्रममा मन्त्री श्रेष्ठले निर्माण कार्यलाई तीव्रता दिई निर्धारित समयमै सम्पन्न गर्न कर्मचारी तथा निर्माण व्यवसायीलाई निर्देशन दिएका हुन् । उनले पर्यापर्यटनका दृष्टिले महत्वपूर्ण रहेको परियोजना समयमै सम्पन्न गर्न सरकारले