इनम प्रकरणमा सरकारमाथि प्रश्न उठाउँदै विश्वप्रकाशले भने- ‘अब पर्दा पूरै च्यातिनुपर्छ’

  • शनिबार १३ मंिर २०८३ ०४:४४ AM
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले ‘इनम प्रकरण’ मा सार्वजनिक भएका आरोप र उजुरीमाथि सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै शर्माले इनम सापकोटाकी श्रीमतीले राष्ट्रिय मानवअधिकार आयोगमा दिएको उजुरीलाई गम्भीर रूपमा लिनुपर्ने बताएका हुन् । उक्त उजुरीमा कांग्रेस सभापति गगन थापालगायतका व्यक्तिविरुद्ध बयान दिए रिहा गरिदिने, अन्यथा