रसुवा–भोटेकोशी बाढीमा बेपत्ता सुनसरीका १७ जनालाई राहत दिन सिफारिस

  • शनिबार १३ मंिर २०८३ ०३:२९ AM
इनरुवा :  रसुवा–भोटेकोशी बाढीमा परी बेपत्ता भएका सुनसरीका १७ जनाका परिवारलाई राहत उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले बेपत्ता व्यक्तिहरूको आधिकारिक विवरण आवश्यक कागजातसहित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन