गृह मन्त्रालयले गर्‍यो ९ सहसचिवको सरुवा तथा पदस्थापना, कुन जिल्लामा को बने सीडीओ ?

  • शनिबार १३ मंिर २०८३ ०३:३० AM
काठमाडौं । गृह मन्त्रालयले नौ जना सहसचिवको सरुवा तथा पदस्थापना गर्दै विभिन्न जिल्ला प्रशासन कार्यालय र अध्यागमन विभागको नेतृत्व हेरफेर गरेको छ । मन्त्रालयले मंसिर ११ गते गरेको निर्णयअनुसार राजपत्राङ्कित प्रथम श्रेणीका चार जना कर्मचारीको सरुवा