इनम प्रकरणमा विश्वप्रकाशको प्रश्न : गगनविरुद्ध बयान दिन दबाब दिइएको हो ?

  • शनिबार १३ मंिर २०८३ ०३:३७ AM
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा उठेका गम्भीर आरोपबारे प्रधानमन्त्रीसँग जवाफ मागेका छन् । कांग्रेस सभापति गगन थापासहितका व्यक्तिविरुद्ध बयान दिए छाडिदिने, नत्र फसाइदिने भन्दै धम्की दिइएको भनी सापकोटाकी पत्नीले दिएको उजुरीमा