काठमाडौंको न्यूनतम तापक्रम ८.२ डिग्रीमा झर्‍यो, जुम्लामा माइनस ३.५ डिग्री

  • शनिबार १३ मंिर २०८३ ०४:०७ AM
काठमाडौं । देशभर चिसो बढ्दै गएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाडौंमा यस वर्ष मापन गरिएकामध्ये सबैभन्दा कम तापक्रम भने ७ डिग्री सेल्सियस हो । यही मंसिर ९ गते काठमाडौंको न्यूनतम तापक्रम ७ डिग्रीमा झरेको थियो । महाशाखाका अनुसार