बाजुरामा ट्र्याक्टर दुर्घटना : तीन जनाको मृत्यु, चार जना घाइते

  • शनिबार १३ मंिर २०८३ ०४:१५ AM
काठमाडौं । बाजुरामा ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । शुक्रबार राति जगन्नाथ गाउँपालिकाको पिलुचौरबाट मनिकाँडातर्फ जाँदै गरेको ट्र्याक्टर दुर्घटनामा परेको हो । सुपप्र ०१–००२ त ४६८७ नम्बरको ट्र्याक्टर दाउणामा अनियन्त्रित भएर सडकबाट करिब पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा जगन्नाथ गाउँपालिका–३ मनिकाँडाका