सामुदायिक वनमा लुकाएर राखिएको भरुवा बन्दुक बरामद

  • शनिबार १३ मंिर २०८३ ०२:२० AM
भोजपुर :  भोजपुरको आमचोक गाउँपालिकास्थित सामुदायिक वनबाट प्रहरीले बेवारिसे अवस्थामा एक नाल भरुवा बन्दुक बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक राकेश राईका अनुसार अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएको प्रहरी टोलीले