मेचीनगरमा ६० वर्षीया वृद्धामाथि जबर्जस्ती करणीको आरोप, ४६ वर्षीय पक्राउ

  • शनिबार १३ मंिर २०८३ ०२:२१ AM
झापा :  झापाको मेचीनगरमा ६० वर्षीया वृद्धामाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–९, लिलाबस्तीका ४६ वर्षीय तिलक श्रेष्ठ छन् । पीडितले इलाका प्रहरी कार्यालय धुलाबारीमा लिखित जाहेरी