वंशजको नागरिकताको निरन्तरताले नेपाललाई आर्थिक, सामाजिक र प्राविधिक लाभ पुग्छ : बासुदेव घिमिरे

  • शनिबार १३ मंिर २०८३ ०२:४७ AM
काठमाडौं :  ‘नागरिकता खोई ?’ अभियानका अभियन्ता बासुदेव घिमिरेले विदेशमा नागरिकता लिएका नेपालीको वंशजको नागरिकताको निरन्तरता कायम गर्नुपर्ने बताएका छन् । उनले वंशजको नागरिकताको निरन्तरता विदेशमा बस्ने नेपालीको व्यक्तिगत आवश्यकताभन्दा पनि नेपालको राष्ट्रिय आवश्यकता भएको