झापा महिला गोल्डकपको उपाधिका लागि आर्मी र एपिएफ भिड्दै
शनिबार १३ मंिर २०८३ ०२:५४ AM
झापा : दोस्रो संस्करणको झापा महिला गोल्डकपको उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लब आज आमनेसामने हुँदैछन् । दुधे रंगशालामा हुने फाइनल खेलमा दुवै टोली उपाधि आफ्नो