काठमाण्डुका यी स्थानहरूमा आज विद्युत अवरुद्ध हुने (तालिकासहित)

  • शनिबार १३ मंिर २०८३ ०२:२६ AM
काठमाण्डु – उपत्यकाका विभिन्न क्षेत्रमा शनिबारदेखि मंसिर १५ गतेसम्म दैनिक पाँच घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले काठमाण्डु उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनामार्फत वितरण प्रणाली भूमिगत गर्ने क्रममा केबल चार्ज, स्ट्रक्चर फिटिङ तथा जडानसम्बन्धी प्राविधिक कार्य गर्नुपर्ने भएकाले उक्त क्षेत्रका फिडरहरूबाट बिहान १० देखि दिउँसो ३ बजेसम्म