आजको मौसम : तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लाग्ने

  • शनिबार १३ मंिर २०८३ ०२:४० AM
काठमाडौँ / हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहेको