नेपाल बैंकर्स संघको अध्यक्षमा सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित
काठमाडौँ / ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेन्द्रराज रेग्मी नेपाल बैंकर्स संघ (एनबीए)को अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । वाणिज्य बैंकहरूको साझा संस्था