१०औँ राष्ट्रिय खेलकुद : आज ९ खेलमा प्रतिस्पर्धा हुँदै

  • शनिबार १३ मंिर २०८३ ०२:५५ AM
जारी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज (शुक्रबार) विभिन्न नौ खेल विधामा प्रतिस्पर्धा हुँदैछ । खेल तालिकाअनुसार महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस, कबड्डी, जिम्न्यास्टिक, पुरुष क्रिकेट, फुलकन्ट्याक्ट कराँते र शारीरिक सुगठनका खेल सञ्चालन हुनेछन् । महिला क्रिकेट वीरेन्द्रनगर रंगशाला तथा पुरुष क्रिकेट कालुञ्चोक मैदानमा हुनेछ । त्यस्तै, पुरुष फुटबल मुख्य रंगशालामा र महिला बास्केटबल