चार महिनादेखि राष्ट्रिय सूचना आयोग पदाधिकारीविहीन, नियुक्ति प्रक्रिया अझै अन्योलमा

  • शनिबार १३ मंिर २०८३ ०३:०४ AM
राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त र सूचना आयुक्त नियुक्तिका लागि आवेदन आह्वान गरिएको लामो समय बितिसक्दा पनि सरकारले नियुक्ति प्रक्रिया टुङ्ग्याउन नसक्दा आयोग पदाधिकारीविहीन बनेको छ । गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि नयाँ सरकार बनेसँगै आयोग पदाधिकारीविहीन बनेको हो । आयोगमा प्रमुख सूचना आयुक्त र सूचना आयुक्त पदका लागि २०८३ साउन २२ गते