अपराधीमाथि कठोर, सेवा प्रवाहमा सुधार : मोरङबाट बिदा हुँदै एसपी कटवाल

  • शनिबार १३ मंिर २०८३ ०१:४६ AM
विराटनगर : प्रहरी नेतृत्वको मूल्यांकन पक्राउ परेका अभियुक्तको संख्या वा बरामद भएका वस्तुको परिमाणले मात्रै हुँदैन । नागरिकले अनुभूत गर्ने सुरक्षा, अपराध नियन्त्रणमा प्रहरीको सक्रियता र संगठनभित्र स्थापित हुने जवाफदेहिताले पनि नेतृत्वको कार्यक्षमता निर्धारण गर्छ ।