दुई तहबाट बीमितको पक्षमा फैसला, किन रोक्दै छ नेपाल लाइफ १५ लाखको दाबी भुक्तानी ?
शनिबार १३ मंिर २०८३ ०१:४९ AM
काठमाडौं : नेपाल बीमा प्राधिकरण र उच्च अदालत पाटनबाट बीमितको पक्षमा फैसला भए पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले घातक रोगबापतको १५ लाख रुपैयाँ बीमा दाबी भुक्तानी नगरेको विषय विवादमा परेको छ । बीमित इन्द्रबहादुर रिजालले दुई