दमकको खानेपानी स्तरोन्नतिमा रु ४४ करोडको लगानी, तल्लो क्षेत्रका बासिन्दामा पनि आशा

  • शनिबार १३ मंिर २०८३ ०१:५८ AM
झापा :  झापाको दमकमा खानेपानी व्यवस्थापन तथा पूर्वाधार स्तरोन्नतिका लागि रु ४४ करोड ३६ लाखभन्दा बढीको आयोजना अघि बढ्ने भएको छ । सङ्घीय सरकारको ७९ प्रतिशत अनुदान र दमक नगरपालिकामार्फत २१ प्रतिशत लगानी हुने गरी