काठमाण्डु – नारायणगढ–मुग्लिङ सडकखण्डको तुइन खोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आइतबारदेखि अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक दिन बिहान ११ देखि अपराह्न ४ बजेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो । पहिरो रोकथामको कामका क्रममा हुन सक्ने जोखिमलाई मध्यनजर