अनन्त सिंहकी छोरीको बिहेमा त्यस्तो के भयो, जसले भारतभर चर्चा पायो ?

  • शनिबार १३ मंिर २०८३ ०२:१० AM
काठमाण्डु- भारतको बिहारमा विधायक अनन्त सिंहकी छोरी शिवांगी सिंहको विवाहको प्रसङ्ग अहिले भाइरल भएको छ। बिहेको भव्यता, पाँच लाख बढी निम्तालु, खर्चिलो शैली र रोचक दृश्यका कारण चर्चामा छ । विवाहमा झण्डै पाँच लाख पाहुनालाई भोज खुवाउने तयारीसहित भोजस्थलको तयारी गरिएको थियो। ५० लाख गुलाबजामुन, दुलहालाई करिब तीन करोड भारतीय रुपैयाँको ल्याण्ड रोभर डिफेन्डर उपहार