उमेर ढल्कियो, उत्साह ढलेन : इटहरीमा उच्च शिक्षाको जग बसाल्ने लेखनाथ घिमिरे

  • शुक्रबार​ १२ मंिर २०८३ ११:४५ PM
इटहरी : सेतै फुलेका छन् कपाल । दाह्री पनि सेताम्मे छ । अनुहारबाट निकै तलसम्म झरेको लामो दाह्री उनको विशिष्ट पहिचान बनेको छ । उमेरले आठ दशक पार गरिसकेको छ । तर, उनको सक्रियता हेर्दा