काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले करिब चार महिनापछि राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । यसअघि गत साउन १० गते सुनसरीको देवानगन्ज र कप्तानगन्जमा भड्किएको धार्मिक हिंसापछि प्रधानमन्त्री शाहले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका थिए